We thanks Galkot Ghumtey Rodhi group/गलकोट घुम्टे रोधी सांगीतिक समूह for their immense help and support for Siyona.
As per the Galkot Updates on Siyona post,
गलकोटमा “गलकोट घुम्टे रोधी” सांगीतिक समूह द्वारा सियोना श्रेष्ठ बचाउ अभियान चलाई उपचारार्थ आर्थिक रकम संकलन कार्य सुरु गरिएको छ #HelpingHands#GreatWork#Galkot

ईच्छुक सहयोगी मनले निम्न माध्यमबाट सहयोग गर्न सक्नुहुन्छ :-
Niru Shrees – 0880063382600011 – Prabhu Bank ( यो खातामा जम्म गरि Siyona Family लाई हस्तान्तरण गरिने छ )
Spinal Muscular Atrophy जस्तो डरलाग्दो रोगबाट पिडित भैरहवाकि १३ महिने नानू सियोना श्रेष्ठ बचाउ अभियानमा सबैको साथ , सहयोग र हातेमालोका निम्ति बिनम्र अनुरोध छ । २५ करोड उपचार खर्च लाग्ने यस्तो रोगमाथिको लडाई दुई बर्ष भित्रै जित्नुपर्छ ।
हालसम्म स्वदेश तथा बिदेशबाट मनकारी मनहरुको सहयोगमा करिब ३ करोडको हारहारीमा सहयोग सङ्कंलन भएकोमा अझै करिब २२ करोडको आवस्यकता छ । उपचारमा Gene therapy ” Zolgensma” गर्नुपर्ने र यो अत्यन्त खर्चिलो रहेको अवस्थामा परिवार एक्लैको प्रयास प्रयाप्त छैन ।आउनुस पुग्नु माथी छ तर असम्भव पनि छैन । जीवन भन्दा ठूलो केही छैन । हाम्रो सानो प्रयासले सियोनाको जीवन बचाउन सकिन्छ ।
A/C Name: Siyona Shrestha
A/c no: 206500000031524
Bank of Kathmandu Ltd,Parasi Branch
Swift Code: BOKLNPKA
OR esewa id: 9847206466 , 9816457809
Categories: Uncategorized
Leave a Reply