Day: October 22, 2020

Photos showing support from youth of Nepal for Siyona Shrestha-Oct 20,2020

Copied-एक दिनमै एक लाख जम्मा!!परिवर्तनका लागि युवा अभियान – जाजरकोटले 13 महिने बालिका SIYONA SHRESTHA को उपचारका लागि भनेर रकम सङ्कलन गर्नलाई जाजरकोट सदरमुकाम खलङ्गाका चार ठाउँ गैरिखाली, शान्तिचौतारा, ठाँटि र तल्लो थाप्लेमा चिया स्टल राखेर #SaveSiyona-ChiyaaForACause भन्ने अभियान/कार्यक्रम चलाएको… Read More ›